पवित्र कालीगण्डकी नदीको बेनी खण्डमा बेनी बजार संरक्षणका लागि ग्याविन जाली लगाउन नदीको बीचबाट स्काभेटरको प्रयोग गरी ढुङ्गा निकालेका ढुङ्का नदी किनारमा पु¥याइँदै । यसरी नदीको धार नै परिवर्तन गरी स्काभेटर प्रयोग गरेर नदीका ढुङ्गा र गेगर जथाभावि निकालिदै नदीको मौलिक स्वरुप नै विग्रेपछि कालीगण्डकी नदी कुरुप देखिएको छ । तस्वीर : धु्रबसागर शर्मा