अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

नदीको दोहन

By -
On: March 26, 2019 10:41 PM
Follow Us:
---Advertisement---

पवित्र कालीगण्डकी नदीको बेनी खण्डमा बेनी बजार संरक्षणका लागि ग्याविन जाली लगाउन नदीको बीचबाट स्काभेटरको प्रयोग गरी ढुङ्गा निकालेका ढुङ्का नदी किनारमा पु¥याइँदै । यसरी नदीको धार नै परिवर्तन गरी स्काभेटर प्रयोग गरेर नदीका ढुङ्गा र गेगर जथाभावि निकालिदै नदीको मौलिक स्वरुप नै विग्रेपछि कालीगण्डकी नदी कुरुप देखिएको छ । तस्वीर : धु्रबसागर शर्मा

-