गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार देखि सदरमुकाम बेनीमा सुरू गरेको तीनदिने बृह्त निःशुल्क योग तथा निशुल्क रक्त परिक्षण शिविरमा सामाजिक विकास मन्त्री नरदेवी पुन । शरीरविज्ञानअनुसार हाँसो एक शारीरिक प्रतिक्रिया या प्रस्तुति भएकाले पनि शिविरमा डा. योगी विकाशानन्दले हाँसोको फाईदा सहित तीनदिनसम्म शिविरका प्रवचन दिनेछन् । तस्वीर बेनीअनलाइन

Leave a Reply