बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको तातोपानी कुण्डमा स्नान गदैं महिलाहरू । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रटको तापक्रममा बिरेनुनको स्वादसँगै निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास छ । कुण्डमा डुब्नका लागि समितिले पुरुष र महिलालाई फरकफरक तालिकाको ब्यवस्था मिलाएको छ । तस्वीर सौजन्य किरण थापा

Leave a Reply