तस्विर समाचार तस्वीरमा ६२ औं सहकारी दिवस By - - २०७५, २० चैत्र बुधबार १९:२३ 0 368 बुधबार ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित आयोजित सहकारी दिवसको अवसरमा सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका तस्वीरहरू ।