बेनीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको अवसरमा बेनी नगरपालिका–३ भकिम्लीका धन श्रीषको फर्मबाट ल्याइएको बोयर । बोयर जातका बाख्रा मध्ये अफ्रिका र अष्ट्रेलियाबाट खरिद गरी ल्याइएका बोयर पाल्ने गरेका श्रीषले महोत्सवमा रहेको बाख्रापालक कृषक समुहको स्टलमा बाख्रापालनका लागि आवश्यक पर्ने औजार, घाँस सहित प्राविधिक विषयमा जानकारी दिने गरेका छन् । बा्रखापालन गर्न चाहनेले महोत्सवमा निशुल्क परामर्श दिने जनाइएको छ । श्रीषको फर्ममा २ लाखसम्म पर्ने बोयर छ । तस्वीर बेनीअनलाइन

Leave a Reply