तस्विर समाचार घरथोक… By - - २०७६, ७ बैशाख शनिबार १३:३८ 0 251 मालिका गाउँपालिका वडा नं ५ देविस्थानको घरथोक गाउँ । धार्मिक, पर्यटकीय तथा अर्गानिक खेतीका लागि देविस्थान प्रचुर सम्भावना बोकेको छ । तस्वीर सौजन्य सूर्यमुखी युथक्लब घरथोक