अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

हातमा थाल राखेर छमछमी

By -
On: May 3, 2019 7:17 AM
Follow Us:
---Advertisement---

मोना जापानले आयोजना गरेको कार्यक्रममा हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नाच्दै म्याग्दी दग्नामकी सुमित्रा गर्बुजा । म्याग्दीको चिमखोलामा २०२४–०२५ सालबाट सुरू भएको म्याग्दी जिल्लाकै पहिचानको रुपमा रहेको थाली नाचको लोकप्रिता अहिले पनि कुनै कमी छैन । २०२८ सालमा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन थालेपछि स्वदेश तथा विदेशमा लोकप्रियता बढ्दै गएको छ ।

-