![](https://myagdikali.com/wp-content/uploads/2019/05/DSC_0130.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2019/05/DSC_0124.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2019/05/DSC_0119.jpg)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँ । एकै ठाउँमा घेरै घरहरू गुचुमुच्च परेको बस्ती दोवा उत्तरी क्षेत्रको ग्रामिण पर्यटनका लागि समेत प्रचुर सम्भावना बोकेको छ । विकास निर्माण, सरसफाई सहित सामाजिक अभियानमा एकजुट हुने गाउँ नजिक प्राचिनकालमा चट्टानले चिरेको ढुंगा आर्कषक देखिन्छ । अर्गानिक खेतीका लागि प्रख्यात दोवामा ३५६ घरधुरी रहेको छ । तस्वीर हरिकृष्ण गौतम