अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङ बेँसीमा मेलापातबाट फर्किएपछि आराम गदैं बृद्धबृद्धा । सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गदैं ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई प्रदान गरिएको मासिक भत्ता रु दुई हजारबाट बढाएर रु तीन हजार पु¥याएपछि बृद्धबृद्धा उत्साहित भएका छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply