---Advertisement---

आहा दरबाङ !

By -
On: May 31, 2019 11:29 PM
Follow Us:

म्याग्दीको दोस्रो ब्यापारिक केन्द्रको रुपमा चिनिने मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी जिल्ला बागलुङ र रुकुमका केही बस्तीका बासिन्दाको आर्थिक तथा ब्यापारिक केन्द्रको रुपमा स्थापित भएको दरबाङको ब्यापारिक क्षेत्र फाराकिलो बन्दैछ । तस्वीर सौजन्य सैलेस कँडेल 

-