तस्विर समाचार बेनीको बजार… By - - २०७६, २५ जेष्ठ शनिबार १३:४० 0 499 म्याग्दीको सदरमुकाम बेनीबजार । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने बेनीबजारलाई भारत र चिनको ब्यापारिक ट्रान्जितको रुपमा समेत बनाउन सकिन्छ । तस्वीर सौजन्य सन्देश