अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

धौलागिरी जाने पदमार्ग हेनुहोस्

By -
On: June 15, 2019 10:03 AM
Follow Us:

धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित विश्वकै सातौं अग्लो धौलागिरी हिमालको आधार शिविर जाने चिटिक्क पदमार्ग बनेको छ । नाकै ठोकिने ठाडो पहाडका विभिन्न जोखिमपूर्ण यात्रा स्थानीयका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी पदमार्ग निर्माण भएपछि स्थानीय तथा पर्यटकलाई सहज भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा पदमार्गसँगै सूचना तथा आकस्मिक स्वास्थ्य केन्द्र भवन समेत निर्माण भइरहेको छ । तस्वीर सौजन्य हरिप्रसाद तिलिजा

-