---Advertisement---

जयन्ती माविको भवन…..

By -
On: June 17, 2019 8:03 PM
Follow Us:

बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवन । न्यून सरकारी सहयोगमा स्थानीयले स्वदेश तथा विदेशबाट संकलन गरेर तीनबर्ष अगाडी सुरु गरेको भवन अन्तिम चरणमा पुगेको छ भने सांसद भुपेन्द्र बहादुर थापाको पहलमा प्राप्त ३० लाखले खेलमैदान निर्माणकार्य भइरहेको छ । तस्वीर बेनीअनलाइन

-