म्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ र मंगला गाउँपालिकाको सिमानामा अवस्थित पर्यटकीयस्थल टोड्केमा मगर जाती मौलिक पोशाकमा सजिएर स्थानीय । म्याग्दी जिल्लामा मगर समुदायले आफ्नो चाडपर्व तथा अन्य सामाजिक कार्यमा समेत आफ्नो जातीय पोशाकमा सजिएका बुढापाका, अधबैंसे र युवायुवतीहरुले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोपोन्मुख गीतसङ्गीत र नृत्यहरुमा छमछमी नाच्ने गर्दछन् । तस्वीर बेनीअनलाइन

Leave a Reply