---Advertisement---

काफलडाँडा

By -
On: June 21, 2019 8:46 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका ७ काफलडाँडा गाउँ । बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको ताकमकोत तथा जगन्नाथ–अन्नपूर्ण मन्दिरमा जाने मुख्य मार्ग नै काफलडाँडा हो । ताकम र सिवाङबाट सडक सञ्जाल जोडिएको काफलडाँडामा होमस्टेको सम्भावना समेत रहेको छ । तस्वीर बेनीअनलाइन

-