तस्विर समाचार सयपत्री फुल किन्दै… By Benionline .com.np - २०७८, १८ कार्तिक बिहीबार १०:१७ 0 8 म्याग्दीको सदरमुकाम बेनीस्थित हुलाकचोकमा सयपत्री किन्दै स्थानीय । म्याग्दी जिल्लामा पछिल्लो समय तिहारमा बाहिरी जिल्लाबाट सयपत्रीको आयात घटेपनि अझै जिल्ला आत्मनिर्भर हुन सकेको छैन् । तस्वीर बेनीअनलाइन