अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

फुल बेचेर पढाई खर्च

On: November 4, 2021 10:21 AM
Follow Us:
---Advertisement---

म्याग्दीको सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट सयपत्री फुल बेच्न आएका बालबालिकाबाट फुल किनेकी एक स्थानीय । ब्यवसायीक फुल खेती गरेका गाउँलेबाट किनेर बजारमा अभिभावकसँगै बेच्न आउने बालबालिकाले फुलको कमाईबाट शैक्षिक साम्रागी किन्ने गरेको बालबालिकाको भनाई छ । तस्वीर बेनीअनलाइन