फुल बेचेर पढाई खर्च

0

म्याग्दीको सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट सयपत्री फुल बेच्न आएका बालबालिकाबाट फुल किनेकी एक स्थानीय । ब्यवसायीक फुल खेती गरेका गाउँलेबाट किनेर बजारमा अभिभावकसँगै बेच्न आउने बालबालिकाले फुलको कमाईबाट शैक्षिक साम्रागी किन्ने गरेको बालबालिकाको भनाई छ । तस्वीर बेनीअनलाइन

Leave a Reply