तस्विर समाचार घरदैलोमा गणक… By Benionline .com.np - २०७८, ५ मंसिर आईतवार १४:१३ 0 5 म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा खटिएका गणकले एक स्थानीय अपाङ्ग महिलासँग प्रश्नावली भर्दै । म्याग्दी जिल्लाभर ४७ सुपरिवेक्षक र १ सय ८६ गणक घरदैलोमा परिचालन गरिएको छ । तस्वीर सौजन्य डेकबहादुर बानियाँ