घरदैलोमा गणक…

0

म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा खटिएका गणकले एक स्थानीय अपाङ्ग महिलासँग प्रश्नावली भर्दै । म्याग्दी जिल्लाभर ४७ सुपरिवेक्षक र १ सय ८६ गणक घरदैलोमा परिचालन गरिएको छ । तस्वीर सौजन्य डेकबहादुर बानियाँ

Leave a Reply