---Advertisement---

घरदैलोमा गणक…

On: November 21, 2021 2:13 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा खटिएका गणकले एक स्थानीय अपाङ्ग महिलासँग प्रश्नावली भर्दै । म्याग्दी जिल्लाभर ४७ सुपरिवेक्षक र १ सय ८६ गणक घरदैलोमा परिचालन गरिएको छ । तस्वीर सौजन्य डेकबहादुर बानियाँ