नेपालका चर्चित बाईक राइडर एवम् मोटो भ्लोगर विविद जंग थापा उपल्लो मुस्ताङको लोमान्थाङ र छोसेर क्षेत्रमा आफ्नो कला देखाउँदै । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीका थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कला देखाउँदै यूटुवमा हाल्ने गरेका छन् । उनले म्याग्दीका विभिन्न पर्यटकीयस्थलको समेत प्रचारप्रसार गरेका छन् । उनका सामाजिक सञ्जाल र यूटुवका धेरै शुभचिन्तक छन् । तस्वीर सौजन्य विविदजंग थापा
लोकप्रिय राइडर….
On: November 23, 2021 10:31 AM
