म्याग्दीको मालिका गाउँ पालिका-७,बिमबाङ पाल्तुङ र धौलागिरी गाउँपालिका–६मराङ रिख जोड्ने निर्माणधिन अवस्थामा रहेको झोलुङ्गे पुल । हिम शिखर कम्पनीले निर्माणको जिम्मा लिएको पुलसाढे दुई सय मिटर लम्बाइ रहेको छ । झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा रहेको छ । पुल बनेसँगै स्थानीयको यात्रा छोटिनुका साथै आवतजावतमा समेत सहज हुन्छ । तस्वीर सौजन्य चन्द्र जुग्जाली

Leave a Reply