म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकाको उकालोमा सडक निर्माण गरिँदै । यसअघि निर्माण भएको सडकको ग्रेड नमिलेपछि पूर्वाधार विकास कार्यालयले दरवाङ–धारापानी–ताकम–मुना सडक आयोजनामार्फत् बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गर्न लागेको हो । तस्वीर : रासस
बादिकाको उकालोमा सडक निर्माण गरिँदै
On: December 2, 2021 6:36 PM
