म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घार गाउँ । गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै प्रमुख पर्यटकीयस्थल घोरेपानी, पुनहिल हुदै विभिन्न पर्यटकीयस्थलमा जान सकिन्छ । जनजातिको कला र संस्कृति कृषि, पर्यटन, जलविद्युतको क्षेत्रमा प्रचुर सम्भावना रहेको छ । तस्वीर सौजन्य Fox face

Leave a Reply