---Advertisement---

हिमालको काखमा सुन्दर घर…

On: December 4, 2021 11:13 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटको कोदालिवाङबाट देखिएको हिमश्रृंखला सहित मनमोहक दृश्य । निस्कोट आसपासका क्षेत्रबाट मुस्कुराउदै गरेको हिमाल सहितको रमणीय दृष्यले लभ्याउने गरेको छ । निस्कोट तथा आसपासका क्षेत्रले धार्मिक तथा ग्रामिण पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना बोकेको छ । तस्बिर : हरिकृष्ण गौतम