म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धवलागिरी गाउँपालिका–१,गूर्जा गाउँ । जाडोयाम सुरु भएसँगै गूर्जा आसपासमा हिउँ टल्किन थालेको छ । गाउँ आसपासबाट गूर्जा हिमाल ७ हजार ३७१ मिटर, पुथा ७ हजार २६१, गुर्जा पश्चिम ६ हजार ४६५ लगाएत करिव आधादर्जन हिमश्रृखला रहेका छन् । तस्वीर सौजन्य झकबहादुर छन्त्याल
गूर्जा गाउँ
On: December 7, 2021 10:36 AM
