बेनी नगरपालिका वडा नं १० वाखेतमा गरिएको साग खेती । अनुकुल हावापानीका कारण यस क्षेत्र तरकारी खेतीका लागि उपयुक्त मानिन्छ । अन्य खाद्यबालीको तुलनामा आर्थिक हिसाबले ताजा तरकारी तथा बीउ उत्पादनले बढी फाइदा हुनुका साथै सहजै बजारमा भनेको मूल्य पाउने भएकालेकृषकको आकर्षण बढेको छ । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply