म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा स्वास्थ्य कार्यालयको आयोजनामा १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्ध मोडेर्ना खोप लगाउँदै । विद्यार्थीलाई पायक पर्ने स्कुलभित्र नै खोप लगाउने गरिएको छ । स्वास्थ्य कार्यालयका प्रतिनिधिले खोप लगाएका बालबालिकालाई सामान्य किसिमका प्रभावहरू खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्ने भएपनि आत्तिनु पदैन् ।

Leave a Reply