म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको पर्यटकीयस्थल चाङ्गा गाउँमा फलेको साग लिएर आउँदै बृद्ध । गाउँपापलकाले त्यहाँ फराकिला बारीका पाटा रहेकाले माटो सुहाउँदो मकै, आलु, कोदो, साग आदि रोप्छन्। चियाखेतीको सम्भावना समेत अध्ययन समेत गदैछ । त्यहाँ घुम्न गएकाले चाङ्गाबाट फर्कंदा मौसमी तरकारीहरू साग, मुला, आलु, जडीबुटी आदि कोसेली ल्याउन सकिन्छ। तस्वीर सौजन्य अमृत भातगाउँले ।

 

Leave a Reply