तस्विर समाचार खेलमैदानको उद्घाटन By Benionline .com.np - २०७८, १५ पुष बिहीबार १९:५५ 0 12 म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले, तिल्किनीस्थीत गायत्री संगम युवा क्लवद्धारा निर्मित खेलमैदान तथा खेलकुद उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी । खेलकुदसँगै सन्देशम्ुलक कार्यक्रम गरिने आयोजकले जनाएको छ। तस्वीर धनिलाल गर्बुजा