जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाख्लो हिमपातका कारण आवतजावत प्रभावित भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा तीन–चारफिट हिउँ जमेको छ ।ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने पदमार्ग समेत हिउँ जमेको छ। तस्बीर सौजन्य झकबहादुर छन्त्याल

Leave a Reply