---Advertisement---

लाल सलाम…

On: January 7, 2022 5:59 PM
Follow Us:

नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनमा सहभागी विद्यार्थी नेता । ‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहितआज (शुक्रवार)देखि सुरु भएको अधिवेशनमा जिल्लाभरबाट कुल ५ सय १० जना प्रतिनिधिहरु सहभागी छन् । तस्वीर बेनीअनलाइन