म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका-६ स्थित रायखोर आधारभुत विधालयामा कार्यरत तबिना पुन, सन्जु पुन र सुनिता पुर्जा। मगर जातिको बाहुल्यता रहेको म्याग्दीका सहर बजारदेखि ग्रामिण क्षेत्रमा आयोजना हुने विभिन्न सार्वजनिक कार्यक्रमहरुमा कलाकारले मगर भेषभुषामा सजिएर नृत्य प्रस्तुत गर्ने गरेका छन् । मगर जातिको पनि आफ्नै छुट्टै पहिचान, रीतिरिवाज, धर्म, संस्कृति र चाडपर्वहरू छन् । मगर समुदायमा सांस्कृतिक रूपमा निकै धनी छ । तस्वीर धनिलाल गर्बुजा

Leave a Reply