अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आहा ! गुर्जा गाउँ

On: January 13, 2022 6:07 PM
Follow Us:

‘टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन’ भन्ने उखानबाट परिचित म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गूर्जा गाउँ । आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकट गूर्जाबासी मंसिर देखि फागुनसम्म हिउँको घुम्तो भित्र बस्नुपर्ने बाध्यता छ । तस्वीर झकबहादुर छन्त्याल