म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ मुनामा हिमपात पछिको दृष्य । जिल्लाको अधिकांस क्षेत्रमा यसपटक हिमपातले सेताम्मे भएको छ । धवलागिरी गाउँपालिकाको वडा नं १ गूर्जामा हिमपातका कारण पदैलमार्ग समेत पुरिएपछि आवतजावत ठप्प छ भने अन्य बस्तीमा समेत पैदलमार्ग हिउँले पुरिएको छ । जिल्लामा शुक्रबार राति अधिकांस क्षेत्रमा हिमपात भएको थियो । तस्वीर सौजन्य केशब पुन

Leave a Reply