---Advertisement---

मनमोहक बराह ताल

On: February 14, 2022 6:17 PM
Follow Us:

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ ।-तस्वीर : खेमराज गौतम, रासस