बेनी नगरपालिका-२, हाँडेभिरमा बेलिब्रिजबाट स्काभेटर बेनीतर्फ ल्याइदै । बेलिब्रिज आसपासका क्षेत्रमा नगरपालिकाले मापदण्ड विपरित बनाइएको संरचना र सडकसहित विकास निर्माणका काममा स्काभेटर र डोजर वारपार गर्दा बेलिब्रिज जोखिममा परेको छ । सरकारी निकायको बेवास्ताका कारण म्याग्दीको सदरमुकाम बेनी जोड्ने कालिपुलको पक्की पुल र हाँडेभिरको बेलिब्रिज जिर्ण बनेको छ ।

Leave a Reply