अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गुराँसै फुल्यो….

On: March 6, 2022 6:11 PM
Follow Us:
---Advertisement---

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फुलेको गुराँससँगै घुम्न गएका आन्तरिक पर्यटक । वसन्त ऋतुमा पर्यटकलाई लालिगुराँसले समेत आर्कषित गर्ने गरेको छ । यसबर्ष विश्वकै आर्कषक पर्यटकीयस्थल घोरेपानीको पुनहिलमाराता, गुलावी र सेता रङ्का लालिगुराँसहरु ढकमक्क फूलेको छ । म्याग्दीमा विभिन्न १९ प्रजातिका लालीगुराँस पाइन्छ। यसबर्ष जिल्लाभर गुराँस फुलेको छ।