म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै शिख माविका विद्यार्थी ।विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गाउँ आसपासमा रहेको गुराँसको जंगलका भ्रमण गराइएको थियो । गुराँसले आसपास राताम्मे भएको छ । तस्वीर सौजन्य हेमा पुर्जा\शिक्षक शिख मावि

Leave a Reply