म्याग्दीको सदरमुकाम बेनीबजार । आसपासका अग्ला डाँडाबाट खिचिएको दृष्यमा देखिएको बेनीबजार विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक स्वर्गीय सर्जक टीकाबहादुर कार्कीले गाएपछि चर्चा भएको थियो ।

२०३१ सालमा रेडियो नेपालमा ‘बेनीको बजार, जता मायाँ उतै छ नजर बोलको गीत रेकर्ड गरेपछि म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको थियो । तस्वीर : लिबेश शाक्य

Leave a Reply