तस्विर समाचार चौरमै पठनपाठन… By Benionline .com.np - २०७८, ६ चैत्र आईतवार ०९:२२ 0 5 RSS धवलागिरि गाउँपालिका-२ मा रहेको लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो।