मालिका गाउँपालिकाको आयोजनामा देविस्थानमा आयोजित एक महिने उनी सल बुनाई तालिममा सहभागी महिलाहरु । एक महिनासम्म सञ्चालन हुने तालिममा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्य राखिएको जनाइएको छ । तस्वीर सौजन्य तुल्सी पूर्जा मगर

Leave a Reply