तस्विर समाचार संरक्षणको अभावमा पुराना घर By Benionline .com.np - २०७८ चैत्र १८, शुक्रबार २१:०६ म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजा गाउँका भत्किएका पुराना घर । घरमुली सहरमा वसाइँसरे पछि यस्ता परम्परागत पुराना घरहरु संरक्षणको अभावमा भत्किन थालेका हुन् ।