नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो।

थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प्राप्त भएपछि एमालेको राजनीतिमा सक्रिय हुनुभएको थियो । त्यस्तै वडा कमिटी बैठकले ताराप्रसाद थापालाई सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Leave a Reply