तस्विर समाचार ढकमक्क फुले गुराँस By Benionline .com.np On: April 4, 2022 12:29 PM Follow Us: वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा रंगीविरंगी लालीगुराँसले रंगिएका छन्। समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा लालीगुराँसले ढकमक्क भएको छ। तस्वीर: रासस