अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

डोको बुन्दै ..

On: April 5, 2022 3:24 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२, सिमलचौर कपासेमा ढोको बुन्दै स्थानीय दलबहादुर खड्का । आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुन्ने उनको भनाई छ । ग्रामिण क्षेत्रमा बुढापाकाले आफ्नो सीप अनुसार निरन्तर काम गने गरेका छन् । तस्वीर हरिकृष्ण गौतम