---Advertisement---

पशुचौपााउको हेरचाह

On: April 5, 2022 3:36 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-५,झिँ गाउँको चरन क्षेत्रमा पशुचौपाया चराउँदै बृद्ध । रोजगारको खोजीमा यूवापुस्ता पलायन भएपछि बुढापाकाले अहिले पनिगाउँघरमा पुशचौपाया चराउन, घाँसदाउरा र दैनिक मेलापातमा समेत जानुपर्ने बाध्यता रहेको छ । तस्वीर हरिकृष्ण गौतम