---Advertisement---

असिनाले सेताम्मे…

On: April 9, 2022 7:26 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरको अर्जममा शनिबार दिउँसो परेको भिषण असिनापानीले सेताम्मे खेतबारी । पाकेको बाली थन्काउने बेलामा एक्कासी परेको असिनापानीले जिल्लाभर ठूलो क्षती पुगेको छ । हिमपातले सेताम्मे भएजस्तै खेतबारी, बस्ती असिनाले सेताम्मे भएको थियो । तस्वीर सौजन्य: एकता अर्जम सांस्कृतिक समुह