म्याग्दीको सदरमुकाम बेनीको बिरेन्द्रचोकमा रहेको मितेरी लोकल मार्टकी सञ्चालिका पुष्पा पुन अर्गानिक उत्पादन देखाउँदै। यहाँ म्याग्दीको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने लोकल उत्पादन पाइन्छ । विभिन्न जिल्लाबाट भ्रमणमा आएका र विदेशमा समेत म्याग्दीको उत्पादनहरुलाई लैजाने गरिन्छ । तस्वीर बेनीअनलाइन

Leave a Reply