आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका-१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ ।

वडा अध्यक्षका उम्मेदवार री प्रसाद पुन (रविन), खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, महिला सदस्यमा करिश्मा पुन र दलित महिलामा हिरा बस्याललाई उम्मेदवार बनाएसँगै घरदैलो अभियानमा लागेको वडा अध्यक्षका उम्मेदवार पुनले बताउनुभयो । ‘टोलटोल, घरघरमा पुगेका छौ,‘पाँचबर्षको भिजन जनतालाई सुनाएका छौ’ अध्यक्षका प्रत्यासी पुनले भन्नुभयो ।

Leave a Reply